
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा दिलबहादुर केसीको निधन भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पूर्व स्वास्थ्य निर्देशक डा. केसीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
केसी नेपाल चिकित्सक संघका सदस्य हुनुहुन्छ । चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा केसीले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुऱ्याएको अतुलनीय योगदान सर्वदा स्मरणयोग्य रहने उल्लेख छ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

