
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेटअनुसार ३०२० जनामा गरिएको परीक्षणमा १६८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, आज ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिले देशभरि ७७० जना सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

