जनस्वास्थ्य सरोकार, ढल्केवर, धनुषा । भन्सार छलेर ल्याइका एक करोड मूल्य बराबरको अवैध मेडिकल उपकरण प्रहरीले बरामद गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयले मेडिकल उपकरणसहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी र तीन जना व्यक्तिलाईसमेत नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बरप्लेट बि आर ०१ पि के ६६६६ नम्बरको स्कर्पियो र तीन भारतीय नागरिक विपनिकुमार सिंह, शंकर सिंह र सुरज सिंह प्रहरीले नियनत्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका ९ संकटमोचन मन्दिर नजिकै विनयकुमार झाको घरमा लुकाएर राखिएको अवस्थामा ती सामान बरामद गरिएको छ ।
उक्त मेडिकल उपकरणहरु झाको घरमा भाडा लिएर लुकाइछिपाई मेडिकल उपकरढाहरु बिक्री वितरण हुने गरेको गोरखापत्रले समाचार लेखेको छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

