जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा राजकुमार रौनियारको निधन भएको छ।
उहाँको मंगलबार बिहान १० बजे निधन भएको हो। डा रौनियार मिर्गौला रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
प्रतिष्ठानको उपकुलपति रहँदा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा समेत हालेको थियो। गत महिना मात्र उहाँले सफाई पाउनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

