जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्यक एक जना एमडी डाक्टर पदपूर्तिका लागि करारमा दरखास्त आह्वान गरेको छ।
४० वर्ष ननाघेका पुरुष र ४५ वर्ष ननाघेका योग्य महिलाले आगामी साउन १० गतेसम्म दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

