जनस्वास्थ्य सरोकार, सानोठिमी । चिकित्सा शिक्षा आयोगद्धारा चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फ योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्व भर्ना सूची प्रकाशिन गरिएको छ । पूर्वभर्ना सूची स्वीकार, अस्वीकार वा परित्याग गर्न साउन ४ गते अपरान्ह ५ बजेसम्मको समय दिइएको आयोगले जनाएको छ । आयोगको सुचना यस्तो छः
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ
