जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य बीमा वोर्डले चालु आर्थिक वर्षका लागि १७ बुँदे नीति तथा कार्यक्रम अघि सारेको छ । जसमा वोर्डमार्फत सञ्चालनमा रहेको विपन्न अन्तर्गत दिइँदै आएको ८ वटा कडा रोगहरुको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८ लाई बीमा व्यवस्थापन सूचना प्रणालीमा आवद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिका व्यवस्थापन गरिनेसमेत उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै विस्तार गर्न चालु आर्थिक वर्षका लागि १७ बुँदे नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरेको छ। बोर्डले बीमा कार्यक्रमलाई सरल, प्रभावकारी र एकरुपताका लागि विद्युतिय मेडिकल रेकर्ड (इएमआर) लागू गर्नेलगायत प्रभावकारी दाबी मूल्यांकनका लागि तेस्रो पक्ष व्यवस्थापन प्रविधि लागू गर्ने उल्लेख गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले नीति तथा कार्यक्रमका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेती समक्ष सो कार्यक्रम बुझाउनुभएको छ । स्वास्थ्य बीमा नीति तथा कार्यक्रम यस्तो छ
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

