जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतमा नेपाली नर्स पठाउन मन्त्रीपरिषद्ले श्रम समझदारी गर्न स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले काम अघि बढाउन सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको हो ।
लामो समयदेखि नेपाली नर्स बेलायत पठाउनेबारे छलफल चलिरहेको अवस्थामा नेपाली नर्स बेलायत पठाउन समझदारी हुन लागेको उल्लेख छ । करिब १० हजार नेपाली नर्स सरकार सरकारबीचको समझदारी (जि टू जी) माध्यमबाट पठाउन सकिने विश्वास मन्त्रालको छ । तर शुरुमा करिब ३ सयको हाराहारीमा नेपाली नर्सलाई रोजगारी दिने बेलायतको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

