
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको सशुल्क तर्फका सिटहररूमा म्याचिङ हुने विद्यार्थीहरूको पूर्वमनोनयन गरेको सूची प्रकाशन गरेको छ।
आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रमको आधारमा चिकित्सा शिक्षा तर्फ स्नातक तहको सूची प्रकाशन गरेको हो।
आयोगले सूचीमा परेका विद्यार्थीहरुले अब शिक्षण संस्था र शैक्षिक कार्यक्रममा सशुल्क अध्ययनका लागि सहमति जनाउन सक्ने छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

