
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको सल्लाहकारमा होमियोप्याथी एसोशियसनका अध्यक्ष डा. खगेन्द्र कटुवाल नियुक्त हुनुभएको छ । शुक्रबार स्वास्थ्यमन्त्री खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै डा. कटुवाललाई सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
यस्तै, स्वास्थ्यमन्त्रीले प्रेस सल्लाहकारमा केदारप्रसाद गौतमलाई नियुक्त गर्नुभएको छ । तेह्रथुमका डा कटुवाल धनकुटामा होमियोप्याथीक अस्पताल चलाउँदै आउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

