
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले मुलुकका कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जानकारी दिएका हो ।
सूचनामा आकस्मिक उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पता, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा थप उपचार गरिने उल्लेख छ । एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि–२०७८ मा उनीहरुको निःशुल्क उपचार गरिने उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

