
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि सातै प्रदेशमा कोरोनाको उपचार निशुल्क हुने १७ अस्पताल तोकेको छ ।
मन्त्रालयले असार ३१ गतेको निर्णय अनुसार कोरोना संक्रमण मध्यम र गम्भीर अवस्था भएका विरामीको उपचारमा तोकिएका अस्पतालमा शुल्क तिर्नु नपर्ने जनाएको छ ।
मन्त्रालयले संक्रमितको उपचार बापत तोकिएका यी अस्पतालहरुलाई विरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था गरेको जनाएको छ ।
पचारका लागि तोकिएका अस्पताल:

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

