जनस्वास्थ्य सरोकार, ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले एचएच, अहेव र अनमीको लागि रोजगारीको अवसर दिने भएको छ।
उक्त पालिकाले एचए ६ जना, अहेव ८ जना र अनमी ३ जना माग गरेको हो । इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

