
जनस्वास्थ्य सरोकार, काठमाडौँ । । अभिनेत्री नीता ढुंगाना मेडीसिटि अस्पतालबाट डिस्चार्ज हुुनुभएको छ । ‘एपेन्डीसाइट’ को सफल शल्यक्रियापश्चात् नीता मंगलबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
नीताका श्रीमान ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत डाक्टर र अस्पताललाई धन्यवाद दिदैं नीता डिस्चार्ज भएको जानकारी दिनुभएको हो ।
आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

