
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा स्नातक तहको सःशुल्कतर्फका सिटमा म्याचिङ हुने विद्यार्थीको पहिलो पूर्वभर्नासूची प्रकाशन गरेको छ।
साउन १२ गतेको सूचनामा आधारमा पूर्व मनोनयनको सूचीमा सूचीकृत भइ शैक्षिक कार्यक्रम अस्वीकार वा परीत्याग गरेको जानकारी आयोगलाई गराए पश्चात खाली भएको सिटमा योग्यताक्रममा रहेका विद्यार्थी समावेश गरी पूर्वभर्ना सूची प्रकाशन गरेको आयोगले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
