
जनस्वास्थ्य सरोकार, काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को उत्कृष्ट २० उम्मेदवारमध्ये डा. आयुष्नोभा ढुंगाना पनि छनौट हुनु भएको छ । उहाँले वंगलादेशको ढाका युनिभर्सिटीबाट चिकित्सा विज्ञान अध्ययन गर्नुभएको हो ।
मिस युनिभर्स नेपालको आधिकारिक युट्युबच्यानलमार्फत गरिएको प्रतिष्पर्धाको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
डा. ढुंगानालाई प्रतियोगिताको अन्तिम चरणका लागि छनौट गरिएको हो । प्रतियोगितामा सहभागी २० जनामध्ये डा. ढुंगाना एक मात्र चिकित्सक हुनुहुन्छ ।
आगामी भदौ ९ गते फाइनल प्रतिष्पर्धा हुने आयोजक मिस युनिभर्स नेपालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

