जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कर्मचारीहरुको अवकास उमेरको हद ६३ वर्ष पुर्याउने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको अध्यक्षतामा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
अवकास उमेरको हद ६० वर्षलाई नै कायम गरिनुपर्ने अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीलगायतले दिइएको सुझाविपरित मन्त्री खापुङले अवकाश उमेर हद ६३ पुर्याउने निर्णय विरुद्ध गंगालालको कर्मचारी संघले आइतबार हड्ताल गर्ने भएको छ । तर मन्त्री खापुङले भने सबैको रायसुझाव बमोजिम निर्णय गरेको बताउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

