
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको पहिलो भर्ना सूची सम्बन्धित कलेजहरुलाई पठाइएको छ।
भर्नाको म्याद २६ गतेसम्म तोकेर आयोगले आइतबार सःशुल्कतर्फको पहिलो भर्ना सूची सबै विश्वविद्यालय तथा प्रतिष्ठानलाई पठाएको हो।
पहिलो भर्ना सूचीपछि बाँकी रहेका सिटका लागि आयोगले दोस्रो भर्ना सूची प्रकाशन गर्नेछ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

