
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ६३ औं चिकित्सक लाइसेन्स परीक्षाका लागि अनलाईन आवेदन खुल्ला गरिएको छ।
असोज ६ देखि ८ गतेसम्म हुने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुल्ला गरिएको हो ।
आवेदन भदौँ २२ गतेसम्म बुझाउनु पर्ने नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ। काउन्सिलका अनुसार बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिनेछ।
अनलाइन आवेदन फाराम चौबिसै घण्टा भर्न सकिने काउन्सिलले जानकारी दिएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

