
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना हुनुभएको छ । हिजो साझदेखि स्वास्थ्यमा समस्या आएपछि उहाँँ अस्पताल भर्ना हुनुभएको हो ।
ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिनुभयो । मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

