
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघले निर्वाचन तयारी थालेको छ। संघको आगामी माघमा हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।
संघको काउन्सिलको शनिबार बसेको बैठकले डा धनबहादुर रानामगरलाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो। निर्वाचनको मिति पनि प्रमुख निर्वाचन अधिकृतले पछि सार्वजनिक गर्ने बताइएको छ।
निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतले अरु दुई जना सदस्य सिफारिस गर्ने छन्। निर्वाचनपछि फागुनको तेस्रो साता विराटनगरमा एनएमए सम्मेलन हुँदैछ। यस्तो सम्मेलन हरेक तीन वर्षमा हुने गर्दछ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

