
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले नर्सिङमा प्रमाणपत्र तहका लागि विद्यार्थी भर्ना खुला गरेको छ।
परिषद्ले एक विज्ञापन प्रकाशित गर्दै विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको हो ।
सिटिइभिटीले सार्वजनिक गरेको भर्नासम्बन्धी सूचना अनुसार ३३ वटा कलेजमा गरेर नर्सिङ अध्ययनका लागि एक हजार दुई सय ४० सिट छुट्याइएको छ। जसमध्ये ९१ जनाले छात्रवृत्तिमा नि:शुल्क पढ्न पाउनेछन्। जसअन्तरर्गत ९१ जनाले निशुल्क नर्सिङ पढ्न पाउने भएका छन्। इच्छुकरूले भदौ ९ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको छ।
-from-CTEVT-2.png)
-from-CTEVT-1.png)
-from-CTEVT-3.png)
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

