
जनस्वास्थ्य सरोकार, काठमाडौं । आयुर्वेद चिकित्सकहरुको स्थायी नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ३१ भदौमा हुने भएको छ।
आयुर्वेद स्नातक (बीएएमएस) तह उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउँछन्।
आयुर्वेद चिकित्सा परिषद् नेपालले परीक्षामा सहभागी हुन चाहनेले आगामी ५ भदौ देखि २० भदौसम्म नियमित र २६ भदौसम्म बिलम्ब दस्तुर तिरि फारम भर्न सकिने जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


