जनस्वास्थ्य सरोकार, मंगलसेन । अछाम जिल्लामा बालबालिकाहरुलाई धमाधम कोभिड विरुद्धको खोप लगाउन थालिएको छ ।

जिल्लाका चालीस हजारभन्दा बढी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई ५३४ केन्द्रबाट कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउन थालिएको हो ।
जिल्लामा विद्यालयमा अध्ययनरत ३९ हजार ९० र बाहिरका ५२१ जना बालबालिकाहरु रहेका छन् । कोरोनाको दोस्रो मात्राको खोप भने भदौ २७ गतेबाट दिइने भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

