
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा पहिलो पटक स्लीप डिसअडर सम्बन्धी दुई दिने सम्मेलन हुने भएको छ । नेप्लीज सोसाइटी अफ स्लीप डिसअडरको आयोजनामा यही भदौ १० र ११ गते उक्त सम्मेलन हुन लागेको हो।
सम्मेलनको नारा ‘राम्रो निद्राको लागि बहु–अनुशासनात्मक दृष्टिकोण’ तय गरिएको छ। सम्मेलनमा चिकित्सक, वैज्ञानिक, अध्ययनकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहने डा योगेश न्यौपानले जानकारी दिनुभयो ।
कार्यक्रम बिहान साढे आठ बजेदेखि बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

