
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुको लागि तीज लक्षित योजना ल्याएको छ ।
महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले तिजलाई छुटको योजना ल्याएको हो ।
अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएका महिलाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ ।
अस्पतालका ओपिडी सेवा तथा अन्य सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौँ, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताउनुभयो ।
यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

