
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारका तीन तहमा वर्गीकरण गरेको छ ।
जसअनुसार (५ हजारभन्दा बढी जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र क) , २ हजार देखि ५ हजारसम्म जसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र (ख)र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई (ग) तहमा वर्गिकरण गरेको छ ।
यस्तै, क बर्गको स्वास्थ्य संस्थामा १०, ख बर्गको ८ र ग वर्गमा ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ । यद्यपि मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नुपर्ने भएमा सुझाव दिन सरोकारवालालाई आह्वान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

