
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ ।
नगरपालिकाको आइतबार बसेको आठौं बोर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साह बालेनले बताउनुभयो ।
एमबीबीएस डाक्टर नै राख्ने तयारी गरिएकोमा जनरल फिजिसियन राख्ने सुझाव आएकाले उहाँले बताउनुभयो। सोही प्रस्ताव पारित गरिएको र त्यसबाट स–साना समस्याका लागि अस्पताल धाउनुपर्ने बाध्यता हट्ने मेयर साहको तर्क छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

