जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ डीएम/ एमसीएच/ एनबीएमएस-एसएस तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा भर्ना हुनका लागि एकीकृत प्रवेश परीक्षाका लागि फारम खोलेको छ।
आयोगले योग्यता पुगेका व्यक्तिले आज (१७ भदौ) विहान १० बजे देखि ३१ भदौ अपरान्ह ५ बजेसम्म आयोगको वेव पोर्टलमार्फत अनलाइन फारम भर्न सकिने बताएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

