
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
काठमाडौंमा रहेका सरकारी अस्पतालहरूको सरसफाइ र सेवासम्बन्धी मन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता भएको हो। करिब एक घण्टा लामो छलफलमा मेयर शाहले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ नभएको, सरसफाइको कमी भएको गुनासो आएको बताउनुभयो । यही विषयमा स्वास्थ्य मन्त्री खापुङसँग भेट गर्न मेयर शाह मन्त्रालय पुग्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

