
जनस्वास्थ्य सरोकार, बैतडी । बैतडीमा ३ वटा मेडिकल सिल गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका भेटिएकोले जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो ।
मुस्याचौरस्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो। देहिमाण्डौस्थित निङ्गलाशैनी फार्मेसी एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकोले सिल गरिएको जिल्ला प्रशासनले जनाएको छ।
अनुगमनको क्रममा मेडिकलहरुले बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

