
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठुलो संख्यामा कर्मचारीको लागि आवदेन खुल्ला गरेको छ । हेटौडास्थित प्रतिष्ठानले १४९ कर्मचारी माग गरेको हो ।
एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले करार सेवामा १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी आवेदन माग गरेको हो।
जसमा ९औं तहको अस्पताल व्यवस्थापक १ जना, आठौं तहका हाउस अफिसर १५ जना, ८ औं तह आयुर्वेद चिकित्सक १ जना, ७ औं तह नर्सिङ अधिकृत ८ जना रहेका छन्।
यसैगरी, प्रतिष्ठानले पाँचौ तह स्टाफ नर्स ४५ जना, हेल्थ असिस्टेन्ट ११ जनासहित अन्य विभिन्न पदहरुमा विज्ञापन खूल्ला गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

