जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको सुरेश वाग्ले सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सो केन्द्रको उद्घाटन गर्नुभएको थियो।

सो अवसरमा स्वास्थ्यमन्त्री खापुङले तत्कालीन माओवादी नेता सुरेश वाग्लेको अर्धकदको सालिक अनावरण गर्नुभयो । १० वर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा शिक्षण अस्पताल परिसरमा क्यान्सर रोगको उपचार गर्ने छुट्टै केन्द्र बनाउने भनेर भवन शिलान्यास गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

