
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित क्रिष्टल डायग्नोष्टिक ल्याब र आईएमई पे बीच ल्याव सेवामा सहुलियत दिनेसम्बन्धि सम्झौता भएको छ ।
आईएमई पे का कर्मचारीहरुलाई क्रिष्टलबाट हुने रोग डायग्नोसिस सेवामा २५ प्रतिशत छुट र आईएमई ग्राहकहरुलाई १५ प्रतिशसम्म प्याथोलोजिकल इन्भेष्टिगेसनमा छुट दिने सम्झौता भएको छ ।
सो सम्झौतामा क्रिष्टका प्रमुख कार्यकारी अधिकृत सुनिल राउत र आईएमई पे का प्रमुख कार्यकारी अमोद भट्टराईबीच आज सम्झौता भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

