
जनस्वस्थ्य सरोकार, काठमाडौँ । डा. गोविन्द केसीले आजबाट विभिन्न मागसहित २० औं अनशन सुरू गर्ने भएका छन् ।
डा केसी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्न लागेका हुन् ।
डा केसीले स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्न लगायतका ६ बुँदे माग राखेका थिए । सरकारले माग पूरा नगरेपछि केसीले २० औं अनशन सुरू गर्न लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

