
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । ती मध्ये बाँकेमा ८ जना र जिल्ला बाहिरका ११ जना रहेको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका पाँच जना, कोहलपुर नगरपालिकाका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना डेंगुका बिरामी उपचाररत छन् ।
बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने सात जना काठमाडौँ, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् ।
भेरीमा उपचार गराइरहेका जिल्ला बाहिरका दुई जना डेंगु प्रभावित बिरामीको मृत्यु भएको छ
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

