जनस्वास्थ्य सरोकार, धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २०औँ अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उहाँलाई सेती प्रादेशिक अस्पातल भर्ना गरिएको थियो । अस्पतालमा राखिए पनि उहाँको स्वास्थ्यमा सुधार आएको छैन ।
उहाँले औषधि सेवन गर्न मान्नुभएको छैन । अस्पतालले विज्ञप्ति निकाल्दै डा. केसीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गार्हो हुने, शरीरको मांसपेशी दुख्नेलगायतका समस्या देखिएको जनाएको छ । यस्तै डा. केसीको दुई किलो तौल घटेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

