
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजबाट सुरु भएको छ ।
मंगलबार र भोलि बुधबार हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल चिकित्सक संघले जनाएको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यतालिका रहेको छ । सम्मेलनको पहिलो दिन संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धीु,सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेहको असरु र चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणाु विषयमा छलफल हुनेछ।
यस्तै बुधबार, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरुु, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको संभावना र चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुनेछ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
