
जनस्वास्थ्य सरोकार, काठमाडौं । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतकाका स्वास्थ्यकर्मीले रातीको समयमा टर्च बालेर बिरामीको उपचार गरेका छन्।
अस्पतालमा बती गएको समयमा पनि स्वास्थ्यकर्मीहरुले बती बालेर बिरामीको उपचार गरेका हुन्।
विगतदेखी नै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरुले स्थायी रुपमा बिद्युत आपूर्ति गराउनुपर्ने माग राखेका छन्।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

