
जनस्वास्थ्य सरोकार, काठमाडौँ ।नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।
सम्मेलनमा नेपालभरका फिजिसियन चिकित्सकसहित नेपाल बाहिरबाट पनि प्रतिनिधिहरु सभागी भएका छन्। बेलायत, भारत, बंगलादेश, माल्दिभ्सका फिजिसियन सहभागी छन्। सम्मेलनमा ५० वटा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

