
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा (लाइसेन्स) यहि कार्तिक ५ गते हुने भएको छ ।
फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।
परीक्षा बिहान १० बजे सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे नै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
परीक्षार्थीले अनिवार्य रुपमा आफ्नो विवरण खुल्ने फोहो सहितको परिचय पत्र सहित उपस्थित हुनुपर्ने परिषद्ले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

