
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल र्युम्याटोलोजी संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो साधारणसभाले बाथरोग विशेषज्ञ डा. अरुण गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. दीपा शाह, महासचिवमा डा. बिनित बैद्य, सचिवमा डा. केशवराज सिग्देल, कोषाध्यक्षमा डा. श्वेता नकर्मी, सहकोषाध्यक्षमा डा. श्रीजु वैद्य, सदस्यहरुमा डा. दिपेश शाक्य, डा.सुधिर कर्माचार्य, डा. उज्जव प्रसाद रिसाल, डा. प्रयुश शर्मा, डा. साकेत झा, डा.धर्मागत भट्टराई र डा. लक्की शर्मा हुनुहुन्छ ।
यसअघि संघको अध्यक्षमा डा. बुद्धि पौडेल हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

