
जनस्वास्थ्य सरोकार, सुर्खेत । पोलियो उन्मूलनमा योगदान गर्ने २ जना सम्मानित हुनुभएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जीतलाल ढकाल कर्णालीमा पोलियो उन्मूलन हिरो घोषित गर्दै सम्मान गरिएको हो।
बिहीबार डा खड्का र ढकाललाई सम्मान गरिएको थियो। ढकालले पोलियो नियन्त्रण गर्न कर्णालीका विभिन्न जिल्लामा महत्वपूर्ण योगदान दिएका एि भने डा खड्काले कर्णालीका आठवटा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला बनाएर पोलियो उन्मूलनमा उल्लेख्य योगदान दिनुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

