
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व पोलियो दिवस। अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
पोलियो खोप पत्ता लगाउने वैज्ञानिक जोनास साल्कको सम्झनामा हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस मनाइन्छ। यस वर्षको विश्व पोलियो दिवसको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ तय गरिएको छ ।
यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ। हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन। नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

