जनस्वास्थ्य सरोकार, काठमाडौं । बुधबार १६ जनामा कोराना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल एक हजार १ सय १७ जनामा गरेको २४ घण्टाको परीक्षणमा सो तथ्य पुष्टि भएको हो । सो अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल ६ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

