
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।
एमालेले आज जारी गरेको घोषणा पत्रमा ६० वर्ष माथिका नागरिक लागि उच्च रक्तचाप मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने जनाएको हो ।
यस्तै, कडा असाध्य रोगहरूको लागि उपचार निःशुल्क गर्ने, सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउने पनि घोषणा पत्रमा भनिएको छ । यस्तै, प्रसूति सेवासहित महिलालाई स्वास्थ्य सेवा र बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

