
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोरोनाबाट ग्रस्त बिरामीको उपचारमा सहयोग पुर्याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ ।
बिहीबार सरकारका तर्फबाट कतार राजदूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल(इब्राहिमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओंम प्रसाद उपाध्याय र फार्मेसी अफिसर मिस समीक्षा थापालाई हस्तान्तरण गर्नु भएको हो।
कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड(१९ जस्तो महामारीसँग लड्न सहयोग पुर्याउने विश्वास लिएको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

