
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १ हजार ५४८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५७७ रहेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

