जनस्वास्थ्य सरोकार, काठमाडौँ । मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका सातौँ र आठौँ तहका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। आयोगले आठौँ तहमा मेडिकल अधिकृत, डेन्टल जर्सन गरी ८ जनाका लागि आवेदन खुलाएको छ।
सातौँ तहका लागि नर्सिङ अधिकृतसहित फिजियोथेरापिस्ट, ल्याब टेक्निसियन, जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इन्जिनियर गरी ७ वटा जनाका लागि आवेदन खुल्ला गरेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

