
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको छ ।
उहाँको घाँटीमा समस्या देखिएपछि उपचारका लागि बुधबार नै अस्पतालमा भर्ना भएको बताइएको छ।
उहाँसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

